दुई किलो तरल सुनसहित भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नयाँ शैलिमा एक करोड मुल्य बराबरको सुन तस्कर गर्ने भारतीय पक्राउ परेका छन् । सुनलाई तरल अवस्थामा बनाएर तस्करी गर्ने भारतीय नागरीक महेश रामचन्द्रलाइ पक्राउ गरीएको प्रहरीले जनाएको छ। शुक्रबार एक किलो ९ सय ग्राम तरल सुनसहित बरामद भएको हो । उनले लगाएको कपडाको पेटीभित्र तरल सुन लुकाएका थिए। पेटीको … Continue reading दुई किलो तरल सुनसहित भारतीय पक्राउ